KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन जेनजी समूहद्वारा राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन जेनजी समूहद्वारा राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

काठमाडौं, ४ मंसिर । जेनजी आन्दोलनका मागहरू पूरा गर्न सरकारले असफल भएको आरोप लगाउँदै जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट फिर्ता बोलाउन माग गरेका छन् ।

बिहीबार २३ जेनजी समूहले संयुक्त रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै नयाँ सरकार गठनका लागि उनको मध्यस्थता आवश्यक रहेको बताए । राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा सहभागीमध्ये धेरैजना राजावादी धारका जेनजी समूह रहेको उल्लेख गरिएको छ ।

जेनजी अभियन्ताहरूले भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा कानुनी कारबाही अघि नबढाइएको, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न आवश्यक संवैधानिक संशोधन नहुनु लगायतका कारणले आन्दोलनका मूल एजेन्डा सम्बोधन नभएको दाबी गरेका छन् ।

यदी माग बेवास्ता गरिएमा वर्तमान सरकारविरुद्ध फेरि शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम सुरु गर्ने चेतावनी पनि जेनजी समूहले दिएका छन् ।

Facebook Comment

Related Posts

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar