KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

साक्षरता सूचकमा पछाडि मधेश, सुधारका लागि विज्ञ टोली बन्ने तयारी

साक्षरता सूचकमा पछाडि मधेश, सुधारका लागि विज्ञ टोली बन्ने तयारी

जनकपुर, १३ कार्तिक । मधेश प्रदेशको सामुदायिक शिक्षाको अवस्था सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विशेष अध्ययन टोली गठन गर्ने तयारी गरेका छन् ।

मन्त्री पुनका अनुसार उक्त टोलीमा मधेश प्रदेशकै राजनीतिक दलका प्रतिनिधि र शिक्षा क्षेत्रका विज्ञहरू रहने छन् । टोलीले प्रदेशभरको सामुदायिक शिक्षाको स्थिति, समस्या र सुधारका उपायबारे अध्ययन गरी छिट्टै प्रतिवेदन पेश गर्नेछ ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत लेख्दै मधेश प्रदेशको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार मधेशका आठवटै जिल्लामध्ये कुनै पनि जिल्ला अझै ‘साक्षर जिल्ला’को रूपमा घोषणा हुन सकेका छैनन जुन अवस्था देशका अन्य प्रदेशसँग तुलना गर्दा निकै कमजोर देखिएको हो ।

नेपालभरका अधिकांश जिल्लाले साक्षर घोषणा पाइसके पनि कर्णाली प्रदेशका दुई जिल्ला र मधेश प्रदेशका सबै जिल्लाहरू अझै त्यस सूचिबाहिर छन् ।

मन्त्री पुनले मधेश प्रदेश सुगम भूभागमा पर्नेसंहिता हुँदै पनि शिक्षा सूचकमा पछाडि पर्नुको कारण पहिचान गर्न आवश्यक भएको बताए ।

उनले भने, “मधेश जस्तो सुगम ठाउँमा पनि किन यस्तो भयो? मधेशमा खस्केको सामुदायिक शिक्षाको सुधारका लागि के–के गर्नुपर्ला भन्नेबारे अध्ययन गर्न मधेशकै दल र विज्ञहरूको टोली गठन गर्दैछु ।

मन्त्री पुनले अध्ययन टोलीको प्रतिवेदनका आधारमा नीति, संरचना र स्रोत परिचालनका उपाय तय गरिने बताएका छन् ।

Facebook Comment

Related Posts

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar