KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभा विघटन प्रकरणमा कारण देखाऊ आदेश मात्र जारी

प्रधानमन्त्री नियुक्ति र संसद विघटनविरुद्ध सर्वोच्चमा १६ रिट

काठमाडौं, १२ कार्तिक । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (१२ कार्तिक) भएको सुनुवाइपछि अदालतले ‘कारण देखाऊ’ आदेश मात्र जारी गर्दै सरकारलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

प्रतिनिधिसभा विघटनका विरुद्धमा विभिन्न १६ वटा रिट निवेदन परेका थिए । संवैधानिक इजलासले सबै रिट एकैसाथ सुनुवाइ गर्दै एउटै आदेश जारी गरेको छ ।

आदेशमा भनिएको छ, “निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो, त्यसका कारण र आधार स्पष्ट पार्दै यो आदेश प्राप्त भएको मितिले सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न ।

इजलासले अहिलेको अवस्थामा अन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको उल्लेख गर्दै मुद्दाको मूल विषयमा कानूनी बहसपछि मात्रै निर्णय हुने जनाएको छ ।

यसअघि रिट निवेदकहरूले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको दाबी गर्दै तत्काल कार्यान्वयन रोक्न माग गरेका थिए ।

Facebook Comment

Related Posts

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar