KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संवादलाई निरन्तरता दिन सबै पक्ष तयार हुनुपर्छ : प्रधानमन्त्री कार्की

संवादलाई निरन्तरता दिन सबै पक्ष तयार हुनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जेनजी (जेनेरेसन जस्टिस) र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भइरहेको त्रिपक्षीय छलफलमा निरन्तर संवाद र सहकार्यको आवश्यकता औंल्याएकी छन् ।

बालुवाटारमा बुधबारदेखि जारी वार्ताको प्रारम्भिक चरणमा प्रधानमन्त्री कार्कीले मुलुकका चुनौती र समाधानका उपायका विषयमा सबै पक्षबीच साझा दृष्टिकोण बन्नुपर्ने बताइन् ।

उनका अनुसार, एक पटकको भेट वा छलफलले दीर्घकालीन नतिजा दिन सक्दैन, त्यसैले निरन्तर र संस्थागत संवाद नै समाधानको बाटो हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, जेनजीका प्रतिनिधिहरूले आफ्ना माग र सुझावहरू औपचारिक रूपमा राखिसकेका छन् भने सरकार र राजनीतिक दलका तर्फबाट धारणा प्रस्तुत गर्ने क्रम जारी छ । संवादको प्रारम्भमा प्रधानमन्त्रीले सबैलाई खुला ढंगले विचार राख्न आह्वान गर्दै भनिन्, “मुलुक हाम्रो हो, हामीले नै बनाउने हो ।

हामीले नबनाए कसैले बनाइदिँदैन । उनले थप भनिन्, “एकपटकको कुराकानीले हुँदैन, बारम्बार छलफल हुनुपर्छ । हामीले यो सुरुवात गरेका छौं र यसलाई निरन्तरता दिनुपर्छ ।

बैठकमा जेनजीका प्रतिनिधिहरूले युवा पुस्ताको सहभागिता, सुशासन, रोजगारीका अवसर र नीति निर्माणमा पारदर्शिताका विषयमा जोड दिएका छन् ।

प्रधानमन्त्री कार्कीले सबैका सुझावलाई सकारात्मक रूपमा लिने र सरकार समावेशी संवादमार्फत साझा समझदारीको खोजीमा अघि बढ्ने बताइन् ।

Facebook Comment

Related Posts

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar