KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्पतालमा आगलागी हुदाँ ६ जना बिरामीको मृत्यु

अस्पतालमा आगलागी हुदाँ ६ जना बिरामीको मृत्यु

काठमाडौं, २१ असोज । जयपुरस्थित सावई मान सिंह सरकारी अस्पताल (एसएमएस अस्पताल) को ट्रमा सेन्टरको आईसीयूमा आइतबार राति भीषण आगलागी हुँदा ६ जनाको ज्यान गएको छ ।

आगलागीका कारण बिरामीहरू जलेर र धुवाँको कारण श्वासप्रश्वास रोकिएर मृत्यु भएको प्रारम्भिक जानकारी छ । अस्पताल प्रशासनका अनुसार आगलागी आइसीयूको स्टोरेज सेक्शनबाट सुरु भएको हो, जसको कारण विद्युतीय सर्टसर्किट भएको अनुमान गरिएको छ ।

एसएमएस अस्पताल राजस्थानकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो । मृतकका आफन्तहरूले सोमबार अस्पताल बाहिर प्रदर्शन गर्दै प्रशासन र राज्य सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले अस्पतालमा लापरबाही भएको र आगो निभाउने कुनै उपकरण नहुँदा दुर्घटना भएको आरोप लगाएका छन ।

Facebook Comment

Related Posts

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

बजेट तर्जुमा अघि रास्वपाको रणनीतिक छलफल सुरु

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar