KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘मैले मान्छे मारेको होइन’ – सुधन गुरुङको भनाइले थप्यो हंगामा

‘मैले मान्छे मारेको होइन’ – सुधन गुरुङको भनाइले थप्यो हंगामा

काठमाडौं, २९ भदौं । जेनजी अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा अप्रत्याशित हंगामा भएको छ ।

प्रेस मिटको क्रममा उनले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार तथा अभियन्ताहरु आक्रोशित भएपछि वातावरण तनाबपूर्ण बनेको थियो ।

सुधन गुरुङ, जो हालै केही राजनीतिक तथा सामाजिक आन्दोलनमा अग्रसर हुँदै आएका छन्, मृतकको परिवारसँगै बसेर मिडियालाई सम्बोधन गरिरहेका थिए ।

कार्यक्रम सुरुमा सामान्य ढंगले अघि बढिरहे पनि, केही समयपछि एक बाह्य सहभागीको प्रश्नले वातावरण एक्कासी बिग्रिएको हो । प्रश्नकर्ताले प्रधानमन्त्रीले पदभार ग्रहण गरेको विषय उठाउँदै सोधे, “५१ जना मान्छे मारेर ल्याएको परिवर्तन, के यो ६ महिनाको अन्तरिम सरकारका लागि हो?” साथै, प्रत्यक्ष कार्यकारी प्रणाली र संसद विघटनको प्रभावका विषयमा प्रश्न उठाएका थिए । यसप्रति प्रतिक्रिया दिँदै सुधनले भने, “हामी फेरि आन्दोलन गर्छौँ, नेताहरूलाई घरबाट निस्कनै दिन्नौं ।” उनले थपे, “मैले मान्छे मारेको होइन, ८० वर्षको इतिहासमा जुन परिवर्तन आएको छ, त्यो के परिवर्तन होइन?” यहि दौरान, दुई पक्षबीच चर्काचर्की बढ्दै गएपछि प्रेसमिट नियन्त्रण बाहिर जान थाल्यो ।

हल्ला–हंगामा, आ–आफ्नै स्वरमा चिच्याउने, हस्तक्षेप गर्ने क्रम बढ्दै गएपछि सुधन पोडियम छाडेर बाहिरिन पुगे । सुरक्षाको अभाव र प्रेसमिटमा बाहिरबाट आएका केही व्यक्तिको आक्रोशले कार्यक्रम असमाप्त अवस्थामा टुंगियो ।

Facebook Comment

Related Posts

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

अमेरिका-इरान युद्ध अन्त्यतर्फ ? ट्रम्पको ठूलो दाबी

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

संवैधानिक परिषद्को बैठक आज अपराह्न ५ बजे बस्दैं

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

समानुपातिक सिट खारेज गर्न बास्कोटाको सुझाव

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

सरकारी जग्गामा बनेका संरचना हटाउन अन्तिम चेतावनी

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar