KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमै छलफल हुनुपर्ने, काठमाडौंमा किन? पत्रकार महासंघको प्रश्न

मधेशमै छलफल हुनुपर्ने, काठमाडौंमा किन? पत्रकार महासंघको प्रश्न

जनकपुर, १९ भदौ । मधेश प्रदेश सरकार सञ्चार ऐन संशोधनको सन्दर्भमा सरोकारवालाको सहभागिता विना काठमाडौंमा गोप्य छलफल गर्न लागेकोप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गम्भीर आपत्ति जनाएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आज बिहीबार काठमाडौंको कोटेश्वरस्थित एक रेष्टुरेन्टमा परामर्श कार्यक्रमको आयोजना गरिएको जानकारी ह्वाट्सएप ग्रुपमार्फत दिएका थिए ।

तर, ऐन संशोधनका प्रत्यक्ष सरोकारवाला महासंघका मधेश प्रदेश समिति तथा आठवटै जिल्ला शाखालाई औपचारिक जानकारी नदिइएको महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले भनेको छ, “मधेश प्रदेशमै छलफल गरिनुपर्ने विषयलाई राजधानीमा राखेर छलफल गर्नु बजेटको दुरुपयोग हो र यसले संशोधन प्रक्रियाको पारदर्शितामा प्रश्न उठाउँछ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रदेशभर सञ्चार क्षेत्रमा क्रियाशील रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन मिडिया तथा तिनका औपचारिक संघसंस्थाहरूलाई समेत छलफलमा समावेश नगरिनु गम्भीर लापरबाही हो।

यस्तो कार्यले सरकारको नियतप्रति नै शंका उत्पन्न गराउँछ । महासंघले चेतावनी दिएको छ कि, “सरोकावालाको सहभागिता र सहमति बिना अगाडि बढाइएको कुनै पनि संशोधन प्रस्ताव अस्वीकार्य हुनेछ।

यस्ता कदमविरुद्ध प्रतिकार गर्न हामी बाध्य हुनेछौं । महासंघको ठहरमा, लोकतान्त्रिक प्रणालीमा सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन संशोधन गर्दा त्यसका प्रत्यक्ष सरोकारवालालाई पाखा लगाउनु औचित्यहीन र असंवैधानिक कार्य हो।

संविधान २०७२ तथा सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनी संरचनाविपरीत कुनै पनि संशोधन कदम महासंघलाई मान्य नहुने स्पष्ट सन्देश पनि दिइएको छ ।

Facebook Comment

Related Posts

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

साउनयता २०७ राजपत्राङ्कितसहित ४६४ कर्मचारीको राजीनामा स्वीकृत

साउनयता २०७ राजपत्राङ्कितसहित ४६४ कर्मचारीको राजीनामा स्वीकृत

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar