KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

झुम्का कारागारबाट भागे कैदी

झुम्का कारागारबाट भागे कैदी

विराटनगर, २८ साउन । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।

जबरजस्ती करणी मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् ।

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए । घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

Facebook Comment

Related Posts

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar