KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सार्क अब कोमामा छ, फर्किन्छ कि फर्किंदैन थाहा छैन : उपेन्द्र यादव

सार्क अब कोमामा छ, फर्किन्छ कि फर्किंदैन थाहा छैन : उपेन्द्र यादव

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा गम्भीर शंका व्यक्त गरेका छन् ।

आइतबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्क संस्थालाई हाल ‘कोमामा गएको’ अवस्था रहेको टिप्पणी गरेका हुन् ।

सार्क त अब मरिसक्यो भनेर भन्नु उपयुक्त हुँदैन, तर यो अहिले कोमामा छ,” अध्यक्ष यादवले भने, “फर्किने हो कि होइन भन्ने कुरा ठेगान छैन, तर यसको आवश्यकता भने अझै पनि उत्तिकै छ ।

उनका अनुसार दक्षिण एशियाली मुलुकहरूबीचको क्षेत्रीय समन्वय, सहकार्य र साझा समस्या समाधानका लागि सार्क महत्वपूर्ण प्लेटफर्म हो ।

उनले क्षेत्रीय आतंकवाद नियन्त्रण तथा काउण्टर टेररिजम प्रयासहरूमा सार्कको भूमिकाको चर्चा गर्दै भने, “साउथ एशियामा टेररिजम प्रोटेक्सनको कुरा उठेको हो, टेररिजम विरुद्धको सहयोग आवश्यक छ।

तर यसको लागि आर्थिक सहयोगको दुरुपयोग नहोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । यादवले कुनै पनि मुलुक वा संस्थाले आतंकवादी गतिविधिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समर्थन गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै, आतंकवाद नियन्त्रणका लागि सबै देशहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले क्षेत्रीय सहयोगका लागि सार्कको विकल्प अझै नभएको पनि दोहो¥याए। “यो रिजनल कोअपरेसन एन्ड कोर्डिनेसन हो, यसलाई पुनः सक्रिय गर्न चाहिने पहल हुनुपर्छ,” उनले जोड दिए ।

Facebook Comment

Related Posts

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

दक्षिणकाली मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar