KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कैलाली कारागार कुटपिटमा घाइते भएकाहरूको नाम सार्वजनिक

कैलाली कारागार कुटपिटमा घाइते भएकाहरूको नाम सार्वजनिक

धनगढी, २४ साउन । कैलाली कारागारमा भएको कुटपिटमा घाइते भएकाहरूको विवरण सार्वजनिक भएको छ ।

शुक्रवार मध्यरातमा भएको घटनामा एक जनाको मृत्यु हुनुका साथै ४७ जना कैदी भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

जसमध्ये दुई जनालाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।

घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनामा धनगढी उपमहानगरपालिका(४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ ।

मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म शव नउठाउने बताएका छन् ।
घाइतेहरू
१. जनक देउवा, धनगढी–५ कैलाली
२. रोशन शाही, धनगढी– ५ कैलाली
३. जीवन खत्री गोदावरी नगरपालिका–९ कैलाली
४. नविन नाथ, गौरीगङ्गा–७ कैलाली
५. शरद चौधरी, धनगढी–५ कैलाली
६. नरेश राना, धनगढी–१३ कैलाली
७. वसन्त खत्री, धनगढी–८ कैलाली
८. राम निवास राना, धनगढी–१० कैलाली
९. कर्ण सलामी मगर, मोहन्याल–३, कैलाली
१०. अभिषेक चौधरी, घोडाघोडी–५ कैलाली
१. धिरज बम, बर्दगोरिया गाउँपालिका–१ कैलाली
१२. मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका–८ बाजुरा
१३. रन्जित सिंह, लखिमपुर कवेरी, भारत
१४. निरज जैशी, जानकी गाउँपालिका–९ कैलाली
१५. जगदिश राना, धनगढी–१० कैलाली
१६. हिमाल राना, धनगढी–८ कैलाली
१७. बल राना, धनगढी–५ कैलानी
१८. हर्क गिरी, धनगढी–१८ कैलाली
१९. जनक भण्डारी, लम्कीचुहा–१० कैलाली
२०. किशोर खडायत, भिमदत्त–८ कञ्चनपुर
२१. अमित भुल, टिकापुर–१ कैलाली
२२. कल्पेश विष्ट, टिकापुर–१ कैलाली
२३. दीपक खत्री, गोदावरी–१० कैलाली
२४. दिनेश साउँद, लम्कीचुहा–१ कैलाली
२५. रवि चौधरी, धनगढी–४ कैलाली
२६. अङ्कित बाँनिया, पालिनन्दन–१ नवलपरासी
२७. सिद्धार्थ बडेला, गोदावरी–९ कैलाली
२८. बिवेक चौधरी, जोशीपुर–१ कैलाली
२९. मनिष चौधरी, कैलारी–८ कैलाली
३०. गौरब बम, शुक्लाफाँटा–८ कञ्चनपुर
३१. विवस चौधरी, घोडाघोडी–३ कैलाली
३२. शिव थापामगर, टिकापुर–१ कैलाली
३३. अर्जुन खड्का, धनगढी–१३ कैलाली
३४. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत
३५. नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका–२ बैतडी
३६. देवेन्द्र सिंह, जानकी गाउँपालिका–२ कैलाली
३७. सन्जु दमाई, बर्दगोरीया–३ कैलाली
३८. विरेन्द्र चौधरी, गोदावरी–१ कैलाली
३९. मानवीर चौधरी, धनगढी–८ कैलाली
४०. मिलन चन्द, धनगढी–५ कैलाली
४१. बिरबहादुर विष्ट
४२. आयुश भट्ट, गोदावरी–२ कैलाली
४३. एकेन्द्र भाट, धनगढी–६ कैलाली
४४. सुरेश राना, पुनर्वास–१ कञ्चनपुर
४५. पङ्कज चौधरी, धनगढी–२ कैलाली
४६. मिनबहादुर विष्ट, अमरगढी–४ डडेल्धुरा
४७. सुरेन्द्र बम, गोदावरी–८ कैलाली

Facebook Comment

Related Posts

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar