KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

न्यायाधीशहरूको नियुक्तिप्रति राष्ट्रिय मुक्ति पार्टीको आपत्ति

न्यायाधीशहरूको नियुक्तिप्रति राष्ट्रिय मुक्ति पार्टीको आपत्ति

काठमाडौँ, २३ साउन । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले न्याय परिषदद्वारा २२ साउनमा उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सम्बन्धी सिफारिसमा देखिएको असमावेशी र असमानतापूर्ण व्यवहारको घोर निन्दा गरेको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको समानताको अधिकार, सामाजिक न्याय र समावेशी सिद्धान्तको उल्लङ्घन भएको आरोप पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संविधानको धारा १८ र ४२ अनुसार जात, क्षेत्र, लिङ्ग, वर्ण वा अन्य आधारमा भेदभाव गैरकानुनी रहेको र आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पिछडिएका वर्ग—मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यक र महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने स्पष्ट प्रावधान रहेको उल्लेख छ ।

पार्टीले न्याय परिषद्को निर्णयलाई ‘नस्लवादी’ र ‘पितृसत्तात्मक’ भन्दै अतीतका सङ्घर्ष र संवैधानिक मूल्यलाई बेवास्ता गरेको टिप्पणी गरेको छ ।

साथै विज्ञप्तिमा सरकार, संसद र नागरिक समाजलाई तत्काल हस्तक्षेप गर्न अनुरोध गर्दै पार्टी आवश्यक परे जनविद्रोहमा उत्रन तयार रहेको चेतावनी समेत दिइएको छ ।

Facebook Comment

Related Posts

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

प्रवासी नेपालीको पूँजी र सीपलाई राष्ट्रिय विकासमा जोड्न भण्डारीको आग्रह

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar