KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय परिचयपत्र ऐनमा पाँच किसिमका बाटो

राष्ट्रिय परिचयपत्र ऐनमा पाँच किसिमका बाटो

काठमाडौँ, १८ साउन । सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेका छन् ।

दर्जनौँ ऐनमा संशोधन संसदबाट पारित भएको विधेयक राजपत्रमा प्रकाशित भएसँग लागु समेत भएको छ । त्यसरी संशोधन भएको विधेयकमध्ये एउटा विधेयक हो, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६’ । उक्त विधेयकको दफा २५ मा संशोधन गर्दै व्यक्तिगत घटना दर्तासम्बन्धी प्रमाणपत्र एकपटकका लागि सच्याउन सक्ने व्यवस्था गरिएको छ ।

उक्त दफाको संशोधित उपदफा १ मा भनिएको छ, ‘कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ ।’

के के विवरण सच्याउन सकिन्छ ?

संशोधित दफाको सच्याउन सक्ने विवरणमा ‘व्यक्तिगत घटना दर्ता’ भनेर उल्लेख गरिएको छ । यस अन्तर्गत विभिन्न जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्धविच्छेद गरी पाँचवटा विषय उल्लेख हुने उक्त ऐनमा उल्लेख गरिएको छ ।

अर्थात्, उक्त संशोधित व्यवस्थापछि जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाइसराइ दर्ता र सम्बन्धबिच्छेद दर्ता गरी पाँच प्रकारका दर्ता प्रमाणपत्रमा उल्लेखित विवरण सच्याउन सक्ने व्यवस्था गरिएको छ ।

यसअघि यो ऐनले २०७६ सालपछि जन्मेको बच्चाको मात्रै विवरण सच्याउन सक्ने व्यवस्था गरेको थियो । अहिले सबै प्रकारका प्रमाणपत्र र विवरण सच्याउन सक्ने व्यवस्था गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेडाइँ जनाएको छ ।

यो व्यवस्थाले नागरिकता प्रमाणपत्र वा अन्य शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित विवरण सच्याउने बाटो भने खुला गर्दैन । नागरिकता सच्याउनको लागि नागरिकता ऐन तथा अन्य शैक्षिक विवरण सच्याउन सोही अनुसारको ऐन नियमावली आकर्षित हुने सेडाइँ जनाएको छ ।

यसअघि यस्तो सच्याउनुपर्ने व्यवहारिक आवश्यकता देखिए पनि ऐनमा व्यवस्था नहुँदा स्थानीय पञ्जीकाधिकारीलाई अप्ठ्यारो पर्दै आएको र यसले गर्दा लाखौं नागरिकलाई अप्ठ्यारो भएकोले यसलाई सच्याउन ऐन संशोधन गरिएको उनको भनाइ छ ।

Facebook Comment

Related Posts

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar