KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, १२ साउन । कपिलवस्तु र झापामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

कपिलवस्तुमा दुई र झापामा एक जनाको मृत्यु भएको हो । दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना छन् । दुर्घटनामा घाइते भएका उमरीका पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

यसैगरी झापाको मेचीनगरमा स्कारपियो गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । ठक्कर दिएर भागेको स्कारपियोसहित चालक झापाको हल्दीवारी–१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comment

Related Posts

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

बाढी-पहिरोको जोखिम बढ्ने भन्दै प्रधानमन्त्री बालेनको सावधानी अपनाउन आग्रह

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar