KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टिपरको ठक्करबाट महोत्तरीमा एक जनाको मृत्यु

टिपरको ठक्करबाट महोत्तरीमा एक जनाको मृत्यु

जनकपुर, १६ असार । महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

यस्तै मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको उनले बताए ।

आइतबार साँझ साढे ७ बजे तिरको समयमा बर्दिबास जलेश्वर सडक खण्डमा बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिसामा गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई टिम्कीया भन्ने ठाउँमा ठक्कर दिएको डीएसपी भट्टले बताए ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक नीतिशको उपचारको क्रममा बर्दिबास अस्पतालमा मृत्यु भएको उनले बताए । पछाडि सबार गम्भीर घाइते रुपेशको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगतै टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Facebook Comment

Related Posts

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

बाढी-पहिरोको जोखिम बढ्ने भन्दै प्रधानमन्त्री बालेनको सावधानी अपनाउन आग्रह

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar