KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा बस दुर्घटना, ३६ जना घाइते

धनुषामा बस दुर्घटना, ३६ जना घाइते

जनकपुर,३० फागुन । शुक्रबार बिहान धनुषामा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३६ पुगेको छ।

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना.५ ख १४४१ नम्बरको बस आज बिहान पौने नौबजे पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका ६ मालटोल भन्ने ठाउँमा सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बाँकी धेरै घाइतेको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको प्रादेशिक अस्पताल जनकपुरसहित स्थानीय अस्पतालहरुका उपचार भइरहेको छ ।

बस पल्टिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादव, प्रहरी नायव निरीक्षक नागेन्द्र कुमार मण्डलसहित १७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनापछि बस चालक सिराहा कर्जनाहा नगरपालिका ४ घर भएका ४० वर्षीय काजी बहादुर खत्रीलाई पक्राउ गरेको छ ।
यी हुन् घाइते
१)जिल्ला धनुषा छिरेश्वरनाथ न.पा.४ रम्दैया बस्ने वर्ष ३४ का राजेश्वर साह, शरीरमा चोट, अवस्ठा मध्यम।
२)जिल्ला सिराहा लाहान न.पा.११ बस्ने वर्ष ७५ को रामबहादुर शर्मा, शरीरमा चोट, अवस्ठा मध्यम।
३)जि.सिराहा मिर्चेया न.पा.३ बस्ने वर्ष ४५ को जोगिन्द्र यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
४)जिल्ला सप्तरी राजगढ १ बस्ने वर्ष ३४ को नारायण यादव, टाउकोमा चोट, अवस्ठा मध्यम।
५)जिल्ला सप्तरी नरहु न.पा. १ बस्ने कपिलेश्वर यादव, शरीरमा चोट, अवस्ठा मध्यम ।
न्युरो अस्पताल जनकपुरमा उपचाररत घाइतेहरु
६)जिल्ला सिराहा गोलबजार ६ बस्ने वर्ष ५९ कि सन्देहिया साह, शरीरमा चोट, अवस्ठा मध्यम ।
७)ऐ.ऐ.बस्ने वर्ष ६० की जागो साह, शरीरमा चोट, अवस्ठा मध्यम।
८)ऐ.ऐ.मिर्चेया न.पा.३ कमलधरपुर बस्ने वर्ष ५० की सोनावती यादव, शरीरमा चोट, अवस्ठा मध्यम ।
९)ऐ.ऐ.कर्जनाहा न.पा. बस्ने वर्ष ६५ की बिन्देसीदेबी नायक, शरीरमा चोट, अवस्ठा मध्यम।
१०) जिल्ला सप्तरी नर्घा ३ बस्ने वर्ष ७५ को दर्पी यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
११)ऐ.ऐ. झुटकी बस्ने वर्ष ४५ की परियाज्ञी राज, शरीरमा चोट, अवस्ठा मध्यम।
१२)जिल्ला सप्तरी खेरापुर बस्ने वर्ष ३० की मखजीदेवी, शरीरमा चोट, अवस्ठा मध्यम।
१३)ऐ.ऐ. कमलधरमपुरा बस्ने वर्ष ६८ की रुन्ची यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१४)ऐ.ऐ. बस्ने वर्ष ७० की सुर्जि यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१५)ऐ.ऐ. बस्ने वर्ष ४० की बिना यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१६)जिल्ला सप्तरी राजबिराज बस्ने वर्ष ७० की आगन्मी यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१७) ऐ.ऐ. झुटकी बस्ने वर्ष ५० की समुन्द्रादेवी, शरीरमा चोट, अवस्ठा मध्यम।
१८)जि.सिराहा सुखीपुर ३ बस्ने वर्ष ७० का बोयलाल पासबान, शरीरमा चोट, अवस्ठा मध्यम।
१९)जिल्ला सिराहा गोलबजार बस्ने वर्ष ६५ की बिलासी यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
२०)ऐ.ऐ. बस्ने वर्ष १२ का सिवान्नद महतो, शरीरमा चोट, अवस्ठा मध्यम।
२१)ऐ.ऐ. बस्ने वर्ष ३५ की शर्मीला महतो, शरीरमा चोट, अवस्ठा मध्यम।
२२)ऐ.मिर्चेया न.पा ३ बस्ने वर्ष ५५ की फुलो पडित, शरीरमा चोट, अवस्ठा मध्यम।
२३)जिल्ला धनुषा धनुषाधाम न.पा.६मालटोल बस्ने वर्ष ४५ को लक्ष्मणलाल कर्ण, शरीरमा चोट, अवस्ठा मध्यम।
२४)ऐ.ऐ.बस्ने वर्ष ४० की बन्दना कर्ण, शरीरमा चोट, अवस्ठा मध्यम।
२५))जिल्ला सिराहा मिर्चैया बस्ने वर्ष ६५ को अरुण मण्डल, शरीरमा चोट, अवस्ठा मध्यम।
२६)ऐ.ऐ. बस्ने वर्ष ४५ की सीतादेवी साह, शरीरमा चोट, अवस्ठा मध्यम।
२७)ऐ.ऐ. गोलबजार बस्ने वर्ष ४४ की प्रमिला साह, शरीरमा चोट, अवस्ठा मध्यम।
२८)जिल्ला सिराहा सुखिपुर बस्ने वर्ष ५८ का राम किमार दास, शरीरमा चोट, अवस्ठा मध्यम।
२९) ऐ.गोलबजार न.पा १ बस्ने वर्ष ४०की सन्तोषिया साह, शरीरमा चोट, अवस्ठा मध्यम।
३०)ऐ.ऐ.पिरारी बस्ने वर्ष ५० को महिन्द्र कापर, शरीरमा चोट, अवस्ठा मध्यम।
३१)ऐ.ऐ.बस्ने वर्ष ४० की समुन्द्री कापर, शरीरमा चोट, अवस्ठा मध्यम।
३२) भारत मधुवनि बस्ने वर्ष ६० की रेखा देबी दास, शरीरमा चोट, अवस्ठा मध्यम।
३३) हाल नाम थर वतन नखुलेकी अन्दाजी वर्ष ४५ की महिला, शरीरक विभिन्न भागमा चोट अवस्था गम्भीर।
३४) हाल नाम थर वतन नखुलेको अ.वर्ष ४० को पुरुष, शरीरक विभिन्न भागमा चोट अवस्था गम्भीर।
३५) हाल नाम थर वतन नखुलेको अ.व र्ष ४५ को पुरुष, शरीरक विभिन्न भागमा चोट अवस्था गम्भीर ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत घाइते
३६)जिल्ला सिराहा गोलबजार न.पा.६ बस्ने वर्ष २८ की ममता देबी यादव, शरीरका विभिन्न भागमा चोट, अवस्ठा मध्यम ।

Facebook Comment

Related Posts

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

पूर्व मुख्यमन्त्रीको दाबेदार अब अर्थमन्त्रीः महेश यादवको राजनीतिक यात्रा

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

मधेसमा सत्ता गुमाएको एमाले, अन्य प्रदेशमा गठबन्धन सुरक्षित?

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीसहितका मागसहित जसपाको आन्दोलन तीव्र

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

जनकपुरले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar