KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अध्यक्ष श्यामबाबु यादवालाई गर्यो कार्यवाही

अध्यक्ष श्यामबाबु यादवालाई गर्यो कार्यवाही

बारा ६ फागुन । नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवलाई नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रसाद श्रेष्ठले कार्यवाहीको सिफारिस गरेको छ ।

प्रेस युनियनका सदस्यहरुलाई गाली ग्लौज, धाक धम्की एवम युनियनबाट कार्यवाहीको धम्की दिने, महासंघको निर्वाचनमा टिकट पनि आफु खुसी वितरण गर्नु, अग्रजहरुको सल्लाहको आवश्यकता पनि महसुस नगर्नु एवम युनियनको नाम अवैध पैसा असुल्ने जस्ता गतिविधी समेत गर्ने गरेको हुदा नेपाल प्रेस युनियनको छैठौ संशोधित बिधान २०७९ को दफा २९ को च बमोजिम कार्यवाहीको सिफारिस गरिएको छ ।

मिति २०८१ साल फागुन ३ गते पत्र संख्या २०८१÷ ८२ को चलानी नम्बर ७ बाट यादव यादवले नेपाल प्रेस युनियनमा पटक पटक अनुसाशनको उलंग्घन गर्दै युनियनको ऐन , नियम, बिधी र बिधानलाई समेत धोती लगाउदै आफनो स्वार्थ सिद्ध गर्ने गरि नागरिकता नभएको संदिप यादवलाई नेपाल प्रेस युनियनको सदस्यता दिनु, बिगत ६ बर्ष अगाडी देखि पत्रकारिता छोडी बितिय संस्थामा काम गरी रहेको रबिन्द्र प्रसाद साहलाई नेपाल प्रेस युनियनको जिल्ला कार्य समितिमा राख्नु सदस्यता शुद्धिकरण अभियानमा समेत महासंघमा आफनो स्वाथी सिद्ध गर्नका लागि सदस्य कायम गराउनु, जस्ता गतिविधी गर्दै आएको स्पटीकरणमा भनिएको छ ।

यहाँ सम्म कि रवि लामिछाने नेतृत्वको रास्वपा पार्टीका समेत गईसकेका र रवि लामीछानेको स्वकिय सचिव रहेका अविनास अचार्यलाई प्रेस युनियनमा कायम राखी राख्नु र नेपाल प्रेस युनियन युनियनका उपाअध्यक्ष बसन्त खतिवडालाई रास्वपा पार्टीका हरेक गतिविधीमा प्रत्यक्ष संलग्न भई प्रचारप्रसार गर्दा समेत आज सम्म कुनै कार्यवाहीको प्रक्रिया गर्न नसक्नु तथा तिनीहरुलाई प्रेस युनियनमा राखी राख्नु जस्ता गतिविधी गरेको हुदा कार्यवाहीको सिफारिस गरिएको मधेस प्रदेशको अध्यक्ष सत्यप्रसाद श्रेष्ठ द्धारा कार्यवाहीको केन्द्रीय समिति, अनुसांसन विभागलाई कार्यवाहीको सिफारि गरिएको छ ।

त्यति मात्र नभई भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र देखि जिल्ला सम्म नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको सहमतिलाई संस्थाको हित भन्दा ब्यतिगत स्वार्थ सिद्ध हुने गरि सो सहमितलाई भंग गरि प्रेस युनियनको भागमा परेको कोषाअध्यक्ष पद प्रेस सेन्टरसंग सम्झौता गरि कोषाअध्यक्ष पद सेन्टरका अध्यक्ष रंजन यादसंग बेची दिएको हुदा पनि युनियनका सदस्यहरुको निवेदनका अधारमा प्रदेश अध्यक्ष श्रेष्ठलाई युनियनका अध्यक्ष यादवलाई कार्यवाहीको सिफारिस गरिएको हो ।

महासंघको निर्वाचन सम्पन्न भएको करिब २ साता पछि नेपाल प्रेस युनियनको ब्यानर मुनि आफनै अध्यक्षतामा युनियन बाराका अध्यक्ष यादवले महासंघका निर्वाचित केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा शाखा कि उपाअध्यक्ष प्रियन्का दासलाई दोसल्ला ओढाई सम्मान गर्नु र करिब अढाई महिना पछि स्पष्टीकरण सोध्नु जस्ता अपरिपक्क ,अमर्यादित काम युनियन बाराका अध्यक्ष यादवले गरि प्रेस युनियनको मान मार्दन जाने काम गरेका सो कार्यवाहीको सिफारिसमा उल्लेख गरिएको छ ।

Facebook Comment


Related Posts

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

ताजा समाचार

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar