KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिने

नेपाल सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिने

काठमाडौं, २३ माघ । सरकारले नेपाली युवालाई विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु गरेको छ ।

मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको ।

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाईराजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन् ।

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहित संरक्षणका लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए ।

यस्तै महानिर्देशक खत्रीले श्रम स्वीकृतिबिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Facebook Comment

Related Posts

राष्ट्रिय प्रकृति संरक्षण कोषको नियुक्तिमा पुनको आपत्ति

राष्ट्रिय प्रकृति संरक्षण कोषको नियुक्तिमा पुनको आपत्ति

रास्वपाले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम गर्दै

रास्वपाले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम गर्दै

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

धनुषा-१ मा मातृका यादवकै सांसद पद कायमै

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

जेनजी प्रतिवेदनपछि सरकारको पहिलो बैठक सुरु

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar