जनकपुर, २२ माघ । जनकपुर–जलेश्वर सडक खण्डमा टेम्पो पल्टिएर दुर्घटना हुँदा तीनजना यात्री घाइते भएको छ ।
जनकपुर जलेश्वर सडक खण्डको निर्माणधीन बिगही पुलमा चार चक्का गाडीलाई साइड दिन खोज्दा टेम्पो पल्टिएर दुर्घटना हुदा तीनजना यात्री घाइते भएको छ ।
मंगलबार जनकपुर जलेश्वर सडक खण्डको निर्माणधीन बिगही पुलबाट करिब २० मिटर तल पानीमा खसेर उक्त गाडी दुर्घटना भएको हो । भने यस घटनाका थप जानकारी आउन बाँकी रहेको छ ।