KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस नगर सभापति कलौनीको शव परीक्षणका लागि फरेन्सिक विज्ञ मगाइयो

कांग्रेस नगर सभापति कलौनीको शव परीक्षणका लागि फरेन्सिक विज्ञ मगाइयो

कञ्चनपुर, १९ माघ । नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युत कलौनीको शव पोस्टमार्टम गर्नका लागि फरेन्सिक विज्ञ टोली मगाइएको छ ।

भेरी अस्पतालबाट फरेन्सिक विज्ञ टोली मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । उनका अनुसार घटनास्थलको काम सकेर अहिले कलौनीको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पालमा राखिएको छ ।

शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव फेला परेको थियो भने शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ ।

परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार कलौनीले दुई मोबाइल बोक्थे । तीमध्ये ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टम भएको मोबाइल फेला परे पनि अर्को सानो मोबाइल नभेटिएको डीएसपी जोशीले बताए ।

प्रहरीले उक्त मोबाइल खोजिरहेको छ । कलौनी शुक्रबार राति ९ः३२ मा घटनास्थल नजिकैको सीसीटीभी फुटेजमा एक्लै हिँडिरहेका कैद भएका छन् । प्रहरीले बिहान घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरेको थियो र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी गणेश चन्द पनि घटनास्थलमा पुगेका थिए ।

Facebook Comment

Related Posts

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar