KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलितका समस्या हल गर्ने खालको ‘ऐन’ निर्माण गर्न विज्ञहरुको सुझाव

दलितका समस्या हल गर्ने खालको ‘ऐन’ निर्माण गर्न विज्ञहरुको सुझाव

बुटबल, १८ माघ । दलित समुदायका सामाजिक, आर्थिक लगायतका समस्या हल गर्ने खालको ‘ऐन’ निर्माण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

लुम्बिनी प्रदेशसभा अन्र्तगत ‘सामाजिक विकास समिति’ले बिहिबार बुटबलमा आयोजना गरेको ‘दलित अधिकार ऐन’को मस्यौदा सम्बन्धी छलफल कार्यक्रममा विज्ञहरुले सो सुझाव दिएका हुन् ।

कार्यक्रममा ‘लुम्बिनी प्रदेशमा दलित अधिकार ऐनको आवश्यकता र मस्यौदामा समेटिएका प्रावधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै दलित अधिकारकर्मी तथा अध्येता जेवी विश्वकर्माले प्रदेशमा दलितको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य आदि अवस्थाबारे अध्ययन–अनुसन्धान गरी दलितले भोगिरहेका सबैखाले समस्या हल गर्ने खालको ऐन निर्माण गर्न सुझाव दिए ।

सो अवसरमा अधिकारकर्मी बिश्वकर्माले परम्परागत पेशामा संलग्न हुन चाहने दलित समुदायका व्यक्ति वा समूहलाई पेशा व्यवसाय सञ्चालनका लागि अनुदान तथा सहुलियत दरमा ऋण उपलब्ध गराउने र उत्पादित सामग्रीलाई सहकारीमार्फत बजारीकरण गर्ने व्यवस्था हुनु पर्ने भन्दै अब बन्न लागेको ऐनमा मौलिक हक अन्र्तगत दलितको खाद्य अधिकारको अधिकार सुनिश्चित गर्नु पर्ने जोड दिएका छन ।

Facebook Comment


Related Posts

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

मधेश : सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा

मधेश : सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा

ताजा समाचार

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश भवन परिसरमा तनाव : प्रहरीको बल प्रयोग, सांसद र पत्रकार घाइते

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मधेश राजनीतिक संकट : यादवको अधिकार सीमित, मुद्दा टुंगो नलागेसम्म रोक

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मतदाता नामावली दर्तामा उत्साहजनक भीड

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाको २४ घण्टे स्पष्टीकरण माग

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

एमाले कानुनपालक पार्टी, अदालतको निर्णय मान्छु: मुख्यमन्त्री

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar