KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा एक अज्ञात समूहले पंडितलाई गरे निर्घात कुटपिट

धनुषामा एक अज्ञात समूहले पंडितलाई गरे निर्घात कुटपिट

जनकपुर, १३ माघ । धनुषामा एक अज्ञात समूहले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको छ ।

धनुषाको बिदेह नगरपालिका ९ का निवासी पीडित ओमकार पंडितलाई शनिबार राति ८ बजे बैदेहीबाट दुबही जाने क्रममा अज्ञात समूहले हमला गरेको छ ।

पीडितका अनुसार कुटपिट गर्ने व्यक्तिको मुखमा मास्क लगाएको र चिन्न जसकेको बताए । उनले भने मेरो कसै संग केहि दुस्मनी नरहेको समेत बताए ।

पंडितका दाइ संकर पंडितले भने, “मेरो भाइको औषधि पसल छ र हामीलाई आशंका छ कि यस घटनामा पसलसँग सम्बन्धित कुनै कारण हुन सक्ने बताए ।

ओमकार पंडित बिदेह नगरपालिका २ स्थित इटहर्बा हेल्थ पोष्टमा कार्यरत छन् । घटनापछि स्थानीय प्रहरीलाई सूचित गरिएको छ, र तिनीहरूले अनुसन्धान सुरु गरेका छन् ।

पिडितको उपचार अहिले जनकपुरको राम जानकी होस्पीटलमा भईरहेको छ ।

Facebook Comment

Related Posts

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar