KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लहानमा खुटी खोला सिंचाइ संघर्ष समितिले गरे विशाल जनप्रदर्शन

लहानमा खुटी खोला सिंचाइ संघर्ष समितिले गरे विशाल जनप्रदर्शन

लहान, १२ माघ । खुटी नहर संरक्षणका लागि लहान नगरपालिकाविरुद्ध आन्दोलन गर्दै आएको खुटी खोला सिंचाइ संघर्ष समितिले शनिवार लहानमा विशाल जनप्रदर्शन गरेको छ ।

ऐतिहासिक खुटी नहरको अस्तित्व मासेर नगरपालिकाले ढल बनाउन थालेपछि किसानहरुले लहान नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

लहान नगरपालिकाका मेयर र सिंचाइ डिभिजन कार्यालय सिरहा प्रमुखविरुद्ध पुतलासहित किसानहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले खुटी नहरमा किसान संघर्ष समितिको झन्डा गाडेका छन् । नहर आफूहरुले कब्जा गरेको किसानहरुले घोषणा गरेका छन् ।

चार महिनादेखि आन्दोलन गरे पनि आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै किसानहरुले मेयर चौधरीको पुतलालाई पटक पटक पिटेर आक्रोश पोखेका थिए । पशुपति आदर्श उच्च माध्यमिक विद्यालय लहानको प्रांगणबाट शुरु भएको जनप्रदर्शन घन्टाघर, खुटी नहर हुँदै बजार परिक्रमापछि शहीद चौकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै केही माडवारी समुदायका व्यापारीको कमिसनमा परेर किसानहरुलाई मेयर चौधरीले लात हानेको आन्दोलनका अगुवा हेमन्त यादवले आरोप लगाए ।

आफूहरुले मात्र पानीका लागि आन्दोलन गरेकाले सबैलाई साथ दिन संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले आग्रह गरे । खेतमा पानी जाने नहरलाई मेयर चौधरीले कमिसनको लोभमा ढल बनाएको किसानहरुको आरोप छ ।

नहर सञ्चालन हुँदा लहान नगरपालिका वडा नम्बर १, २, ३, ११, १२, १९, २०, २१, २२ र २३ सहित सखुवा नन्कारकट्टी, भगवानपुर गाँउपालिकादेखि बोर्डरसम्मका किसानहरुको खेतमा सिंचाइ सुविधा पुग्थ्यो ।

नहर सञ्चालनका लागि खुटी नहरको मुहानमा दुई वर्षअघि प्रदेश सरकारको १० करोड लगानीमा हेडबक्स निर्माण भइसकेको छ ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar