काठमाडौं, ९ माघ । सरकारले लामोसम्म पनि आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै दलितका लागि दलितले अभियान नेपालले सडक प्रदर्शन गरेको छ ।
सडकमा बसेर ४५ दिनसम्म उठाएको मागप्रति सरकारले कुनै वास्ता नगरेको भन्दै अभियानले बुधबार भृकुटीमण्डपदेखि निर्वाचन आयोगसम्म ¥याली निकालेको छ ।
दलितलाई खै भन्दै निकालिएको ¥यालीमा दलितको प्रतिनिधित्व हुनेगरी निर्वाचनमा कानुनको माग गरिएको छ ।