KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल आयोगमा दर्ता

राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल आयोगमा दर्ता

काठमाडौँ, ८ माघ । राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले आज निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेको छ ।

लामो संघर्षपछि पार्टीले आयोगमा पेस गरेको दर्ता निवेदन स्वीकृत भएसँगै पार्टीलाई आधिकारिक रुपमा दर्ता प्रमाणपत्र प्राप्त भएको हो ।

पार्टीका नेता केशव झाले जानकारी दिँदै भने, “हामीले राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुआत गरेका थियौँ, जसको परिणति आजको दर्तासम्म पु¥याइएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिन्हको रूपमा माछा माग गरेको थियो, तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिन्ह प्रदान गरेको छ । यसैगरी, पार्टीको झण्डामा गाढा नीलो रंगको पृष्ठभूमिमा तीर र धनुषको चित्र रहेको छ ।

पार्टीका सिद्धान्तमा स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मार्गदर्शन गर्ने बताइएको छ । पार्टीका अध्यक्ष महतोले सबै पार्टी समर्थक र जनतासम्म सदस्यता अभियान फैलाउन र सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् ।

उनले भने, “हामी सबैको साझेदारी र संघर्षका आधारमा मात्रै राष्ट्रिय मुक्ति पार्टी नेपाललाई सफल बनाउन सकिन्छ ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar