KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ताइवानमा भूकम्प ६ म्याग्निच्युड

ताइवानमा भूकम्प ६ म्याग्निच्युड

काठमाडौै, ८ माघ । मगलबार बिहान दक्षिणी ताइवानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ ।

जसमा परी अहिलेसम्म १५ जना घाइते भएको सीएनएनले जनाएका छन् । स्थानीय समयअनुसार मंगलबार बिहान १२:१७ बजे युजिङबाट १२ किलोमिटर (७ माइल) उत्तरको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । जसको गिहराइ १० किलोमिटर (६ माइल) रहेको यूएसजीएसले जानकारी दियो ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भने भूकम्प ६.४ म्याग्निच्युड रेकर्ड गरेको हो । भूकम्पबाट अहिलेसम्म मृत्युको भने कुनै रिपोर्ट नखुलेको तर उद्धारकर्ताहरूले क्षतिको बताइएको छ ।

Facebook Comment

Related Posts

समानुपातिक सिट संख्या अझै यकिन भएन

प्रतिनिधि सभा निर्वाचनपछि खर्च विवरण बुझाउन आयोगको आह्वान

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar