KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रथम मधेश आन्दोलनको १८ औं बलिदानी दिवस मनाइँदै

प्रथम मधेश आन्दोलनको १८ औं बलिदानी दिवस मनाइँदै

जनकपुर, ५ माघ । प्रथम मधेश आन्दोलनको १८ औं वार्षिकीको अवसरमा मधेश केन्द्रित दल र मधेश सरकारले आज विविध कार्यक्रमहरूसहित बलिदानी दिवस मनाउँदैछन् ।

सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ । माघ ५, २०६३ मा सिरहाको लहानमा रमेश महतोले सहादत दिएपछि मधेश आन्दोलनको शंखनाद भएको थियो ।

रमेश महतोको सहादतको सम्मानमा मधेश प्रदेश सरकारले यस दिनलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ । २०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको संयोजनमा आन्दोलन सुरु भएको थियो ।

त्यसबेला अन्तरिम संविधानको प्रतिलिपि जलाएको आरोपमा संयोजक उपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलन झन् उग्र बनेको थियो ।

आन्दोलनकै क्रममा लहानको लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत रमेश महतो गोली प्रहारबाट सहिद भएका थिए । यस वर्षको बलिदानी दिवस जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा मधेश सरकारद्वारा आयोजित कार्यक्रममार्फत मनाइँदैछ ।

गृह, सञ्चार, तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानको संयोजनमा कार्यक्रम आयोजना गरिएको छ ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar