KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विदेहमा इ. दिपेन्द्र साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइयो

विदेहमा इ. दिपेन्द्र साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइयो

जनकपुर, ३ माघ । बुधवार, धनुषाको विदेह नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी इन्जिनियर दिपेन्द्र साहलाई दिइएको छ ।

यस अवसरमा नगर प्रमुख बेचन दास, उप प्रमुख आशा देवी झा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कार्यालयका सम्पूर्ण कर्मचारीहरूले इन्जिनियर साहलाई भव्य स्वागत गरेका थिए ।

स्वागत समारोहमा नगर प्रमुख बेचन दासले इन्जिनियर साहको नयाँ जिम्मेवारीको महत्त्व र आगामी कार्य योजनाबारे केहि विचार व्यक्त गरे । उनले यस पदमा नयाँ नेतृत्वबाट नगरका विकासात्मक कार्यलाई थप तीव्रता र प्रभावकारी बनाउने आशा व्यक्त गरे ।

यस अघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राम सुन्दर साहले सम्हालिरहेका थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर दिपेन्द्र साहले आफ्नो अनुभव र दक्षतासँगै विदेह नगरको समग्र विकास र प्रशासनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar