काठमाडौँ, २५ पौस । काठमाडौँको कलंकीमा एक युवतीलाई बलात्कार गरेर फरार भएका एक जना युवकलाई प्रहरीले सिन्धुलीबाट पक्राउ भएको हो ।
सिन्धुलीको दुधौली घर भएका २१ वर्षीय सुवोध खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दियो ।