KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसी समुदायलाई राजनीतिक दृष्टिमा पछाडि राख्ने काम जारी : उपेन्द्र यादव

मधेसी समुदायलाई राजनीतिक दृष्टिमा पछाडि राख्ने काम जारी : उपेन्द्र यादव

सप्तरी, २४ पौंस । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले हालसम्मको गणतन्त्रको युगमा पनि मधेसी समुदायमाथि भेदभाव र उत्पीडनमा कुनै कमी आएको छैन भनी गम्भीर टिप्पणी गरेका छन् ।

उनले भने, “राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापना भएको भएता पनि मधेसी समुदायमा भेदभाव, असमानता, शोषण र उत्पीडनका समस्या अझै यथावत छन् ।

यसै सन्दर्भमा उनले भने, “मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई अझै पनि राजनैतिक रूपमा पछाडि पार्ने काम भइरहेको छ ।

यादवले समग्र मुलुकको अवस्था सुधार गर्नका लागि समावेशी र समान अवसरको आवश्यकता भएको बताउँदै मुलुकमा वास्तविक परिवर्तनको कमी रहेको कुरा पनि सुनाए ।

जनता समाजवादी पार्टी नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत सप्तरीको कंचनरूपमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले मुलुकको पछिल्लो अवस्थामा चिन्ता व्यक्त गरे ।

उनले ३५ वर्षको बहुदलीय व्यवस्थाले मुलुकको अवस्था जर्जर बनाएको कुरा उल्लेख गर्दै, “मधेस आन्दोलनका बेला नागरिकता समस्याको आंशिक समाधान भए पनि अझै मधेसी समुदायमाथि भेदभाव र उत्पीडनका घटनामा कुनै कमी आएको छैन ।

अध्यक्ष यादवले “राजनैतिक दृष्टिकोणबाट अझै मधेसी समुदायलाई बाहिर राख्ने काम भइरहेको छ र यसलाई अन्त्य गर्नका लागि अझै संघर्षको आवश्यकता छ ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar