KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तमलोपाको पनि मधेश केन्द्रित दलहरु बीच संवाद कार्यदल गठन

तमलोपाको पनि मधेश केन्द्रित दलहरु बीच संवाद कार्यदल गठन

जनकपुर, २२ पौस । मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बीच विमर्श र बैठकहरु शुरु भएका छन् ।

मधेशका शक्तिहरु बीच एकजूटताको भावना बढ्दै गएको छनक यी बैठकहरुबाट हेर्न सकिन्छ । वत्र्तमान गठबन्धन मुख्यतः एमाले र काँग्रेसबाट संविधान संशोधनको चर्चाले मधेशका दलहरु झस्किएका छन् र संविधानको अग्रगामी संशोधनको माग केन्द्रमा राखेर आगाडि बढनेमा एकमत छन् ।

जनमत, जनता प्रगतिशील पार्टी र लोसपाले यी संवादलाई आगाडि बढाउन आ–आफ्नो कार्यदल गठन गरिसकेको छ । तमलोपाले यस प्रयोजनको लागि पहिले नै मिति २०७९/४/२४ मा अन्तर पार्टी संवाद र विचार मिल्ने पार्टीहरुसंग सहकार्यको वातावरण बनाउन कार्यदल गठन गरिसकेको हो । तमलोपाको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले तमलोपाको वरिष्ठ नेता डा. विजय कुमार सिंहको संयोजकत्वमा गठन भएको रविशंकर लाल कर्ण(सुभाष) तथा बिभा ठाकुर रहनु भएको सो कार्य दल नै संवाद र सहकार्यको निमित्त हुने विमर्शमा पार्टीको प्रतिनिधित्व गर्ने बताएका छन् ।

“तमलोपा, जनता प्रगतिशील पार्टी र जनमतको बीचमा सहकार्य गर्ने सहमति रहेको र हाल तमलोपा, मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सद्भावना पार्टी, जन अधिकार पार्टी तथा एकीकृत समाजवादी पार्टीका जनकपुरका नेताहरु सम्मिलित संयुक्त मधेश संघर्ष समिति गठन गरी संविधान संशोधनको नाममा समानुपातिक प्रतिनिधित्व हटाउने, थ्रेस होल्ड बढाउने, राष्ट्रियसभाको स्वरुप बदल्ने षडयन्त्र भइरहेकोमा धनुषा, महोत्तरी, सिरहामा खबरदारी सभाहरु गरेको र अन्य जिल्लाहरुमा समेत यस्तै खबरदारीसभाहरु आयोजित गर्ने तैयारी भइरहेको” तमलोपाका उमेश कुमार मण्डलले बताए।

Facebook Comment

Related Posts

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar