काठमाडौँ, १८ पौस । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरे । ‘बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको मजि६ार वरपर केन्द्रबिन्दु भएर ४८ रेक्टर स्केलको भूकम्प गएको छ ।’
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ ।