KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकारहरूको सुरक्षामा मधेश सरकार गम्भीर : मुख्यमन्त्री सिंह

पत्रकारहरूको सुरक्षामा मधेश सरकार गम्भीर : मुख्यमन्त्री सिंह

जनकपुर, १५ पौष । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पत्रकारहरूको पेशागत सुरक्षा र मर्यादाबारे प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

उनले भने, “पत्रकारहरूको सुरक्षा र पेशागत मर्यादालाई उच्च प्राथमिकता दिने क्रम जारी छ, र यसमा सरकारले थप कदम चालिरहेको छ । यस अवसरमा उनले पत्रकारहरूको सुविधाका लागि सरकारको विभिन्न पहलहरूको बारेमा जानकारी दिए ।

मुख्यमन्त्री सिंहले भने, “चालु आर्थिक वर्षमा मधेश प्रदेशका पत्रकारहरूको सुविधा र सुरक्षा सुनिश्चित गर्न ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

साथै, पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चित गर्न ७ लाख रुपैयाँको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा सुनिश्चित गरिएको छ । यससँगै उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ ।समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपाल पत्रकार महासङ्घको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पत्रकारहरूको समृद्धि र सुरक्षामा हामी सबैको सहयोग अपरिहार्य छ,“ उनले भने । नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा संघीय सांसद प्रभु हजरा महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, निवर्तमान सचिव दिपेन्द्र चौहान, र लेखा समितिका संयोजक केसी लामिछानेले पनि पत्रकारहरूको सुरक्षा र अधिकारका पक्षमा बोल्दै सबैको सहयोगका लागि आह्वान गरे ।यसअघि महासङ्घका अध्यक्ष राजेश कुमार कर्णले नव निर्वाचित अध्यक्ष श्याम बन्जरालाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

https://www.facebook.com/kpkhabar02/videos/1325333288637587

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar