KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेताहरुको सम्पत्तिमा शुद्धीकरणको हतियार चलनु पर्छ : राजेन्द्र लिङ्देन

नेताहरुको सम्पत्तिमा शुद्धीकरणको हतियार चलनु पर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, १४ पौस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएको छ ।

सुनसरीको इटहरीमा राप्रपा कोशी प्रदेश समितिले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएको हो । उनले सम्पत्ति शुद्धीकरणको हतियार चलेको भन्दै सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरीएको हो । सम्पत्ति शुद्धीकरणको हतियारले ठूला दलको नेताहरू कोही पनि नजोगिने उनले दाबी गरीएको हो । अध्यक्ष लिङ्देनले भने, ‘अहिले रास्वपा सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ,

अब दाप बाहिर आइसकेको छ, यो हतियार नरोकिने र रोकिन हुन्न।’ सबै दलका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र सुरू बरू आफैबाट गर्न तयार रहेको लिङ्देनले जानकारी दियो हो ।

अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् संरक्षण गरेको दाबी गरीएको हो । उनले राजासहित प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य भएको जानकारी दियो ।

Facebook Comment

Related Posts

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

कैलालीका कारागारमा एक जनाको मृत्यु,  बजार र राजमार्ग बन्द

कैलालीका कारागारमा एक जनाको मृत्यु, बजार र राजमार्ग बन्द

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्य

काठमाडौँको लागि जार्दै गरेका पुरुषको बाटोमा मृत्यु

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

इजरायल र इरानमा को हो शक्तिशाली ?

इजरायल र इरानमा को हो शक्तिशाली ?

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar