KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाह पञ्चमी महोत्सव : भगवान श्रीरामलाई चढाइयो तिलक

विवाह पञ्चमी महोत्सव : भगवान श्रीरामलाई चढाइयो तिलक

जनकपुर, १९ मंसिर । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज(बुधवार) चौथो दिन ‘तिलकोत्सव’ विधि गरिएको छ ।

राम मन्दिरमा आयोजित ‘तिलकोत्सव’ समारोहमा भगवान श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाएका छन ।

मिथिलामा बेहुला र बेहुली एकअर्को पक्षलाई मन परेपछि तिलक चढाउने परम्परा छ । सोही परम्परा अनुरुप त्रेतायुगमा जस्तै आज भगवान श्रीरामलाई तिलक चढाइएको छ ।

मिथिला परम्परा अनुसार बेहुली र बेहुला पक्षका महिलाले एक अर्कालाई गाली दिने चलन छ । यहाँ पनि महिलाहरु लोकगीत मार्फत् अयोध्याबाट आएका जन्तीहरुलाई गाली गरे ।

अयोध्या अर्थात् राजा दशरथको भूमिकामा राम मन्दिरका महन्त राम गिरी र राजा जनकको प्रतिनिधित्व गरेका जानकी मन्दिरका छोटा महन्त दासले सम्धी मिलन समेत गरेका छन् ।

विवाह पञ्चमी महोत्सवको पाँचौ दिन बिहिवार मटकोर र छैटौं दिन शुक्रवार विवाह (स्वयंवर) कार्यक्रम आयोजना गरिनेछ । शनिवार रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गरेपछि विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।

Facebook Comment

Related Posts

समानुपातिक सिट संख्या अझै यकिन भएन

प्रतिनिधि सभा निर्वाचनपछि खर्च विवरण बुझाउन आयोगको आह्वान

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar