KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संस्कृति र प्रकृति संरक्षणका लागि “नदि संवाद”

संस्कृति र प्रकृति संरक्षणका लागि “नदि संवाद”

जनकपुरधाम, ६ फागुन । संस्कृति र प्रकृति संरक्षण अभियान अन्तर्गत गेरुकाधामबाट नदि संवाद पैदल यात्रा सम्पन्न भएको छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक मात्र नभएर आर्थिक महत्त्व रहेको गेरुकाधाम नदिलाई संरक्षण गर्न उद्देश्य साथ शुरू गरिएको साप्ताहिक सरसफाई अभियानको १ वर्ष पुगेको अवसरमा सम्पुर्ण सरोकारवालाको ध्यानाकर्षण गर्न गेरुका नदिको संगम लोहारपट्टी न.पा. पिपराढी देखि उदगम स्थल भंगहा न.पा. कबिलासा/धरमपुर सम्मको नदि संवाद पैदल यात्रा सम्पन्न भएको छ ।

गेरुका नदिको संगम स्थल गेरुकाधाममा गेरुका माताको संकल्प पूजा अर्चना पश्चात सो यात्राको प्रमुख अतिथि मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मंत्री मा. सुरिता साह ,प्रदेश सांसद मा. राम आशीष यादव ले ब्यानर हस्तान्तरण गरी कार्यक्रम को शुभारम्भ गर्नुभयो ।

उक्त अवसरमा एकडारा गा.पा.प्रमुख दिप नारायण मंडल, पुर्व सांसद मंजु यादव समाजसेवी अमरचन्द्र अनिल भाईजी, पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्ण मित्र राष्ट्र भारत बाट राजेश कुमार शर्मा वन अधिकृत सुरेश शर्मा, पर्यावरण अभियनी हरिश्चंद्र यादव, राम हृदय यादव, बृज किशोर यादव ले शुभकामना व्यक्त गर्नुभयो ।

अभियानीहरूले नदी संरक्षण सम्बन्धी विभिन्न प्लेकार्ड पोस्टर र ब्यानर बोकेर पिपराढी गाउँबाट पररीया र लोहारपट्टी हुँदै उद्गमस्थल भंगहा न.पा. को वडा नम्बर १, २ र ८ कविलासा, धर्मपुर र सिंगयाही गाउँको बीचमा पर्ने उद्गम स्थल पुग्दा भँगहाको उपमेयर शान्ती कुमारी सिँह, वडा अध्यक्षहरु लक्ष्मीनारायण साह र ईन्द्र शेखर पँजियार समेत स्थानीयले अभियानीहरुको स्वागत सम्मान पश्चात स्थानीयहरु संगै अभियानीहरुले उद्गमस्थलको स्थलगत निरीक्षण गरी जलाधारको संरक्षण सरसफाई र पर्याप्त पर्यटनको विकासको सम्भावना बारेमा छलफलको क्रममा एक वर्षअघि संगम स्थलबाट दिव्याङ अवस्थाबाट स्वामी प्रजातिको बिरुवा उद्धार गरि एक वर्षसम्म गमलामा राखी स्याहारसंभार गरी हुर्काइएका बिरुवा थान एक उद्गम स्थलमा रोपण गरेका थिए ।सामूहिक रुपमा रोपन गरिएका बिरुवा बारेमा चर्चा गर्दै यस बिरुवाले संगम स्थल देखि लिएर उद्गमस्थलमा रहेको गाउँलेहरु सँगै पर्यावरण र जैविक विविधता संरक्षणको अभियानमा लागेका अभियन्ताहरु बीच सुमधुर सम्बन्ध कायम गर्न मियोको रुपमा लिइएको बताए ।

गेरुका नदीमा जल अबिरल बगिरहोस भन्नका लागि संगम देखि उदगम ठाऊँ सम्मका ब्यक्तिहरुका लागि निम्न प्रतिबद्धताहरु समेत ब्यक्त गरिएको छ ।

*किनारालाई अतिक्रमणमुक्त राख्नुे,

*यसै बर्षा याममा नदी किनारका र जलाधार क्षेत्रमा वृक्षारोपण, – भएका रुख नकाट्ने, 

 *हरेक प्रकारले प्रदुषण मुक्त राखी संरक्षण गर्ने, 

*उद्गम देखि संगम स्थलसम्मको बासिन्दा बिच नदी *संरक्षणको सवालमा बहस र सहयोग सहकार्य गर्ने, प्लाष्टिक पोलिथिन प्रयोगमा न्युनिकरण गर्ने र जलाधार क्षेत्रलाई संरक्षण गरि पर्यापर्यटन संचालन गर्न भँगहा न.पा. ले यसै बर्ष योजना तर्जुमा गर्दा कार्यक्रमको पहिचान गरि बजेट विनियोजन गर्ने जस्ता प्रतिबद्धता जनाएका हुन् संगमस्थल पिपराढी गाउँबाट उद्गमस्थलसम्मको दूरी करिब १० कि.मि. रहेकोमा यस पैदल यात्रामा गेरुका नदी संरक्षण सरसफाई अभियानको अभियानीहरुको अतिरिक्त दुधमती नदी संरक्षण अभियानका अभियन्ता सुदीप मंडल, कारिखस्थान सरसफाई संरक्षण अभियानका अभियन्ता सँजय यादव, क्योर केयर भ्रमरपुराका प्रवीन शर्मा, जयराम ठाकुर, समेतका १०७ जना अभियानीहरु पैदल यात्रामा सहभागी रहनु भएको थियो ।

Facebook Comment

Related Posts

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, बालेनले कुलमानसँग गरे छलफल

सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, बालेनले कुलमानसँग गरे छलफल

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

नुवाकोटमा विद्युत् सेवा सुधारिँदै, ३१ ट्रान्सफर्मर चार्ज

नुवाकोटमा विद्युत् सेवा सुधारिँदै, ३१ ट्रान्सफर्मर चार्ज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar