KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ओलीलाई देखाए कालो झण्डा, एक दर्जन बढी पक्राउ

ओलीलाई देखाए कालो झण्डा, एक दर्जन बढी पक्राउ

विराटनगर, २८ मंसिर ा भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् ।

भोजपुरको सदरमुकाम भोजपुर बजारबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएको हो । पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालयअगाडि विरोध प्रदर्शनसमेत गरेका छन् ।

कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताए । समाजवादी नेपालका सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलेका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् ।

यस्तै धनकुटामा बन्द गर्दै हिँड्ने ९ जनालाई प्रहरीले पक्राउ गरेका छन । नीहरूलाई धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।

Facebook Comment

Related Posts

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

जनकपुरमा घरमा आगलागी, पूर्व शिक्षक सहनीको मृत्यु

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

राजनीतिमा उमेर होइन, इच्छाशक्ति महत्वपूर्ण : राजेन्द्र महतो

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सिमराको होटलमा चक्कु प्रहारबाट एक जनाको हत्या

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई जना पक्राउ

सुनसरीको देवानगञ्जमा गोली चल्यो

सुनसरीको देवानगञ्जमा गोली चल्यो

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौँ : राष्ट्रपति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar