KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकारले संघ सरकारलाई दिए आन्दोलनको चेतावनी

मधेश सरकारले संघ सरकारलाई दिए आन्दोलनको चेतावनी

जनकपुरधाम, मंसिर २४ । प्रहरी समायोजन लगायत ६ सुत्रिय माग राख्दै दिएको एक महिने अल्टिमेट सकेपछि संकल्प प्रस्तावसहित पुगेका मधेश सरकार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको हो ।

हिजो सकिएपछि आज मधेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा प्रमुखप्रतिपक्षी नेकपा एमालेसहित दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरू चाँडो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

एक महिनाभित्र प्रदेश प्रहरी समायोजन, निजामती सेवा एन लगायत कार्यान्वयन गरिसक्न दिएको अल्टिमेटम सकिएकाले आफूहरू सङ्घर्षमा जाने प्रधानमन्त्रीलाई चेतावनी दिएको मुख्यमन्त्री सरोजकुमार यादवले बताउनु भएको छ ।

‘हामीले भन्यौं अल्टिमेटको समयभित्र माग पूरा भएन । अब संघर्षमा जान्छौं’ मुख्यमन्त्री यादवले भने । तपाइहरुको मागप्रति हामी सकरात्मक छौं । दबाब बढाउनु पर्छ । अलि समय थपिदिनु पर्यो भनेर । मुख्यमन्त्री यादवले समय थप गर्ने वा नगर्ने बारे आज गठबन्धनका दलका तथा प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराउने बताएका छन ।

त्यसपछि मधेश प्रदेशका दलका नेताहरु बसेर छलफल गरी संघर्षको विषयमा निर्णय लिने मुख्यमन्त्री सरोजकुमार यादवको भनाइ छ ।

Facebook Comment

Related Posts

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

रश्मी रिजाल मृत्यु प्रकरण : आत्मदाह भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

जलस्रोतलाई ऊर्जा मात्र होइन, समग्र विकाससँग जोड्नुपर्छ  यादव

जलस्रोतलाई ऊर्जा मात्र होइन, समग्र विकाससँग जोड्नुपर्छ यादव

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar