काठमाडौं ्र मंसिर २१ ा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो ।
पार्टीले मंसिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको हो ।
बुधबार बबरमहलस्थित केन्द्रीय कार्य ालयमा बसेको शीर्ष नेताहरुको छलफलले मिति तय गरेको लोसपाका सचिव मनिष मिश्रले बताए ।
बैठकमा राष्ट्रिय सभाको चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने जानकारी दिए बताउनु भयो ।