KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लागूऔषधसहित तीन जना युवक पक्राउ

लागूऔषधसहित तीन जना युवक पक्राउ

पर्सा, १८ मंसिर । प्रतिबन्धित लागूऔषधसहित तीनजना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.१ बस्ने २४ वर्षीय समिप श्रेष्ठ, २८ वर्षीय सुवास पौडेल, हेटौडा १४ मयूरधाप बस्ने २८ वर्षीय साजन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाकारी दिएको छ ।

शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका १६ रजतजयन्तीचोक स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी चेक गर्दा लागु औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मि. ग्राम बरामद गरेको प्रहरीले जनाएका छन् ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar