KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रिन्सीपल हत्या प्रकरणमा ६ जना पक्राउ

मधेश प्रदेश : गोली हानेर एक प्रधानाध्यापकको हत्या

जनकपुरधाम, १४ कार्तिक । बारा जिल्लाको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना भारतीय नागरिक सहित ६ जनालाई पक्राउ गरेका छन ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेका अनुसार हत्यामा संलग्न हुन सक्ने आशंकाका आधारमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एकजना महिला उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका रहेको जनाएको छ ।

आपसी सम्बन्ध एवं रिसिबीको कारण स्वर्णकारको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चारजनाको समूहमा आएको अज्ञात समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेका थिए ।

Facebook Comment

Related Posts

देउवा-थापा पक्षबीच कांग्रेसमा आधिकारिकता विवाद चुलियो

देउवा-थापा पक्षबीच कांग्रेसमा आधिकारिकता विवाद चुलियो

सुरक्षित र दिगो नेपाल निर्माण सबै नेपालीको साझा अभियान हो : बालेन

सुरक्षित र दिगो नेपाल निर्माण सबै नेपालीको साझा अभियान हो : बालेन

निर्वाचन व्यवस्थापन तीव्र : देशभर निर्वाचन अधिकृत खटाइए

निर्वाचन व्यवस्थापन तीव्र : देशभर निर्वाचन अधिकृत खटाइए

पेट्रोल र डिजेलको मुल्य घट्यो

पेट्रोल र डिजेलको मुल्य घट्यो

महाभूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाइँदै

महाभूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाइँदै

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar