KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल र भारतबीचको खेल हेर्न जनकपुरका विद्यालयहरुमा छुट्टी

जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द

जनकपुरधाम, १८ भदौं । आज श्रीलंकामा हुने एसिया कप–२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ ।

उपमहानगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै दिउँसो २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।

जनकपुरधाम उप–महानगरका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ’ उनले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।यसअघि भदौ १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले अकास्मिक सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिएको थियो ।

आज नेपाल र भारतबीचको एसिया कप समूह ए को अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्यान्डीमा हुँदैछ ।

Facebook Comment

Related Posts

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

ताजा समाचार

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar