KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हेटौंडाका व्यवसायीहरु उत्रिए सडकमा

हेटौंडाका व्यवसायीहरु उत्रिए सडकमा

हेटौंडा, १३ साउन । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पथलैया–नारायणगढ सडकखण्ड विस्तारको विषयले हेटौंडा गर्माएको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने हेटौंडा बजार क्षेत्रको मेनरोडदेखि राप्तीरोडसम्मका धेरै घर तथा संरचनाहरु भत्कने भएपछि हेटौंडा गर्माएको हो ।

संघीय सरकारको आयोजना अनुरुप गत असार १० गते सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिनभित्र यस क्षेत्रभित्र पर्ने घर, टहराहरु खाली गर्न सूचना नै जारी गरेको थियो।

सडक डिभिजन कार्यालयको यो निर्णय विरुद्ध हेटौंडाका घरधनी तथा व्यवसायीहरु एकजुट हुँदै उक्त निर्णय विरुद्ध उत्रिएका छन् । मुआब्जा नदिएर सडक विस्तार गर्न लागिएको, व्यक्तिको नाममा लालपुर्जा भएको घर भत्काउन खोजेको तथा व्यवसायीहरुलाई स्थानान्तरणको लागि हेटौंडा उपमहानगरपालिकाले कुनै भूमिका नखेलेको व्यवसायीहरुले आरोप लगाएका छन् ।

सडक डिभिजन कार्यालय हेटौंडाले यही साउन १६ गतेदेखि संरचनाहरु भत्काउन थालिने बताउँदै आएको छ ।

Facebook Comment

Related Posts

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar