KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुई जना पक्राउ

नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुई जना पक्राउ

जनकपुरधाम, १ साउन । नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुई किशोरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिनको २ बजेको समयमा जनकपुरधामको महाविर चोक स्थितमा मोटरसाइकलमा सवार दुईजनाले पेस्तोल देखाई स्थानीयहरुलाई डर त्रास फैलाउँदै हिँडिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्ने दुबैजना करिब १६ वर्ष उम्मेरका रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाएको छ ।

उनका अनुसार दुबै किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनीहरुको हातमा रहेको पेस्तोल नक्कली रहेको र यो भन्दा पहिला पनि स्थानीयलाई डर त्रास देखाउने गरेका थिए ।

यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।

Facebook Comment

Related Posts

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटे योगेश भट्टराई

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटे योगेश भट्टराई

सीमा द्वन्द्व चर्किँदै पाकिस्तानी आक्रमणमा चार जनाको मृत्यु

सीमा द्वन्द्व चर्किँदै पाकिस्तानी आक्रमणमा चार जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar