KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अमात मन्दिरकोे अधिवेशन सम्पन्न

अमात मन्दिरकोे अधिवेशन सम्पन्न

जनकपुरधाम,१५ असार । नेपाल अमात समाजका श्री शिरोमणि रामजानकी अमात मन्दिरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार जनकपुरधामको कलवार कुट्टीको सभाहलमा अधिवेशन सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल अमात समाज कल्याण समितिका केन्द्रिय सदस्य राम हृदउ रायले अमात समुदाय अन्तरगत रहेको सम्पुर्ण मन्दिरहरुको संरक्षण गर्न हाम्रो जिम्मेवारी रहेको छ ।

साथै श्री शिरोमणि रामजानकी अमात मन्दिरको संरक्षणका लागि तिनै तहका सरकारलाई ध्यान दिनुपर्ने बताएका छन । कार्यक्रको अध्यक्षता मन्दिरका अध्यक्ष जनक रायले गरेका छन ।

कार्यक्रममा धनुषा,महेत्तरी,सिरहाका २५० जना अमात समुदायहरुको उपथ्तिि रहेको थियो ।

“अमात समुदाय नेपालको तराईमा बसोबास गर्ने मानिसहरूको एक जाति हो । यिनीहरू मुख्यरूपमा राय, राउत, मन्डल,बिस्वास र अमात्य थर लेख्ने गर्दछन् । अमातलाई “अमात्र“ को वाक्यांश पनि भन्न सकिन्छ । अमात जातिको इतिहास मुण्डक उपनिषद्का अनुसार अमात्र ध्यानको चौथो अवस्था हो, जसलाई समाधि पनि भनिन्छ । सरल शब्दमा भन्नु पर्दा, निर्गुण वा अद्वैत ईश्वरको पूजा गर्नेहरूलाई “अमात्र ब्राह्मण“ भनिन्छ ।

Facebook Comment

Related Posts

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

यातायातमा विद्यार्थी छुट नदिए कारबाही हुनसक्ने संकेत

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar