KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अयोध्या लगिने देव शीला जनकपुरधाममा

अयोध्या लगिने देव शीला जनकपुरधाममा

जनकपुरधाम १५ माघ । मित्र राष्ट्र भारत उतर प्रदेशको अयोध्या लगिने देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला अयोध्या लैजान जनकपुरधाम ल्याइएको छ । देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको गरेको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतो,काग्रेश नेता बिमलेन्द्र निधिलगायतले पूजा अर्चना गरेका हुन् ।दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई जनकपुरधामबाट अयोध्या लगिने जानकी मन्दिरका महन्थले जनाएको छ ।

Facebook Comment

Related Posts

समानुपातिक सिट संख्या अझै यकिन भएन

प्रतिनिधि सभा निर्वाचनपछि खर्च विवरण बुझाउन आयोगको आह्वान

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar