KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनताको आश्वासन यसपाली मतदान ज्ञानेन्द्रलाई गर्छौँ

जनताको आश्वासन यसपाली मतदान ज्ञानेन्द्रलाई गर्छौँ

धनुषा निर्वाचन क्षेत्र नम्बर ४मा जसपाकाका उम्मेदवारलाई घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरेका थिए ।
आशिर्वाद लिन पुगे धनुषा निर्वाचन क्षेत्र नं४(क)को प्रदेशसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र यादबलाई मतदाताहरुले सम्मान गर्दै छाताका पक्षमा मतदान गर्ने आश्वासन दिएका थिए । सोही क्रममा शनिबार जनकपुरधाम उपमहानगरपालिका वार्र्ड नम्बर १४ मा आशिर्वाद लिन पुगेका प्रदेशसभा सदस्यका उम्मेदवार यादबलाई मतदाताहरुले समर्थन जनाउदै बिभिन्न ठाँउमा स्वागत गरेका थिए । गठबन्धका उम्मेदवार भन्दा जसपाका उम्मेदवारहरु जनता बिच रहदै आएकाले मतदाताहरुले आफूहरुको बिश्वासको पात्र नेता यादब रहेकोले मतदान छातामानै गर्ने मतदाताहरुले बताएका छन । यता यादबले विगतमा म प्रदेशसभा सदस्यमा बिजय हुदाको बेला जनताको चाहना अनुसार नै काम गरेको स्मरण गराउदै यसपालि जनताले अवसर दिए जनताको चाहना र आवश्यकता अनुसारको काम गर्ने वाचा गरेका थिए । विगत पाँच वर्षको कार्यकालमा मैले गरेका कामहरु जनतालाई थाहा नै छ भन्दै फेरि अवसर पाएमा विगतको भन्दा पनि राम्रो काम गर्ने प्रतिबद्धता समेत जनाए । त्यसै गरि जनकपुरधाम उपमहानगरपालिका १४का बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जसपामा करिब ३००को संख्यामा पार्टी प्रबेश गरेका हुन ।

Facebook Comment

Related Posts

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar