KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हामी प्रत्यक्ष निर्वाचनमा जान सक्षम छौ : महिला सांसदहरु

हामी प्रत्यक्ष निर्वाचनमा जान सक्षम छौ : महिला सांसदहरु

जनकपुरधाम १३ आश्विन । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा महिला सहभागिताको विषयमा जनकपुरधाममा एक समारोहबीच छलफल भएको छ ।
छलफल कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा जितेका महिला सांसदहरु बिच छलफल भएको छ ।
महिला सशक्तिकरण अभियानले जनकपुरधाममा मंगलबार र बुधबार गरेको छलफलमा प्रतिनिधिसभा र राष्ट्रसभाकी महिला सांसदहरुले महिलालाई समानुपातिकमै मात्र नभएर प्रत्यक्षमा पनि अवसर दिनुपर्ने बताएका छन ।

कर्णाली प्रदेशदेखि लिएर मधेस प्रदेशसम्मकी उपस्थित महिला सांसदहरुले महिला नेतृत्वहरुलाई प्रत्यक्षमा पनि आफ्नो सहभागीत जनाउनका लागि आवाज उठाउन आवश्यक रहेको बताएकी छिन । छलफलमा राष्ट्रियसभा सदस्य प्रमिला यादवले महिला खाना पकाउने र बच्चा जन्माउने मेसिन रहेको मानसिकतालाई त्याग्नै पर्ने भन्दै यसबाट माथी नउठेसम्म परिवर्तन सम्भव नरहेको बताईन ।

Facebook Comment

Related Posts

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

धनकुटाको वडाध्यक्ष लिम्बुको निधन

धनकुटाको वडाध्यक्ष लिम्बुको निधन

ताजा समाचार

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar