KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

काठमाडौं, २९ फागुन । विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलमा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि १–० को महत्त्वपूर्ण जित निकालेका छन् ।

यो जितले एपीएफको प्रतियोगितामा अपराजित यात्रा मात्र कायम रहेन, उपाधिका लागि साँच्चिकै बलियो प्रत्याशी पनि बनेको छ । हारले आर्मी उपाधिको हकदार नरहेको देखिएको छ । आर्मीको यो १० खेलमा दोस्रो हार हो । आर्मीले चर्च ब्वाइजसँगको खेलमा पनि पराजय भोगेको थियो ।

जितसँगै एपिएफ १० खेलमा २४ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो । समान खेलमा २० अंक जोड्दै आर्मी चौथो स्थानमा छ । दिनको दोस्रो खेलमा मिडफिल्डर कृष्ण बहादुर आलेको निर्णायक गोलमा संकटा एफसीले श्री भगवती क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित हासिल गर्यो ।

यो खेल पनि दशरथ रंगशालामै भएको थियो । जितसँगै १० खेलमा १३ अंक जोड्दै संकटा अंकतालिकाको नवौं स्थानमा उक्लियो भने समान खेलमा भगवती ८ अंकका साथ १३औं स्थानमा छ । दिनको पहिलो खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रे बिहार क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज युनाइटेड तालिकाको दोस्रो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन दुबै गोल रिचर्ड विल्सनले गरे । २–० ले पछाडि परेको अवस्थामा काँक्रे बिहारका लागि सुदेन विक्रम विश्वकर्माले गोल गरेका थिए । जितसँगै ९ खेलमा २२ अंक जोडेको छ । काँक्रे बिहारको यो आठौं हार हो ।

समान खेलमा काँक्रे बिहारले मात्र एक अंक जोडेको छ । आज लिगमा तीन खेल हुनेछन्। पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र एफसी आमने–सामने हुनेछन् । अन्तिम खेलमा लालिगुराँस एसोसिएसनले मनाङ मस्र्याङ्दीसँग खेल्नेछ ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar