KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच युगान्डाको कम्पालामा भेटवार्ता भएको छ ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला पुगेका दुई नेतासहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिए ।

भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए ।

सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको उनको सचिवालयले जनाएको छ ।

Facebook Comment

Related Posts

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रवि-बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने रास्वपा महाधिवेशन

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

रास्वपाको महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar