KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : एक वर्षको कार्य प्रगति सार्वजनिक

मधेश प्रदेश : एक वर्षको कार्य प्रगति सार्वजनिक

जनकपुरधाम, ३ माघ । मधेश स्वाभिमान दिवसको उपलक्ष्यमा बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षको अवधिमा सम्पन्न गरेका विभिन्न कार्यहरुको विवरण सार्वजनिक गरेका छन् ।

भौतिक विकास तर्फ रामजानकी बहुउद्देश्य रंगशालालाई प्रदेश गौरव योजनाको रुपमा राखेर अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा निर्माण कार्य शुरु गरिएको, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ३५ किलोमिटर कालोपत्रे सडक निर्माण, ८ वटा पूल निर्माण, प्रादेशिक सडक संजाल निर्माणका लागि गुरुयोजना निर्माण लगायतका निर्माण कार्य गरिएको पगति विवरणमा समेटिएको छ ।

सिंचाईका विभिन्न ५ वटा योजनाहरु सम्पन्न भएर १ हजार १ सय ४० हेक्टर जग्गा सिंचित गरिएको, भूमिगत सिंचाईतर्फ ४५ वटा डिप ट्यूबवेल र १५ वटा पावर ड्रिल निर्माण भई करीब ९सय ८० हेक्टर जग्गामा थप सिंचाई सुविधा उपलब्ध गराइएको मुख्यमन्त्रीले बताए ।

प्रदेशस्तरका नदी तथा खोलाहरुको नियन्त्रण कार्य ८ वटा जिल्लाहरुमा ८ सय १० किलोमिटर सम्पन्न भई ८सय ५० हेक्टर जग्गा उकास भएको र ८ वटा अति जोखिमयुक्त वस्तीहरुको संरक्षण भएको मुख्यमन्त्री यादवले बताए ।

प्रदेश सरकार अन्तर्गत संचालित जलेश्वर, पोखरिया, भारदह र डुमरिया अस्पताललाई ५० बेडमा स्तरोन्नति, नारायणी अस्पताल वीरगंज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र प्रादेशिक अस्पताल जनकपुरमा २५÷२५ बेड र कलैया, गौर, मलंगवा, जलेश्वर र सिरहा अस्पतालमा १५÷१५ बेडको एचडियु स्थापना गरी सेवा प्रदान, प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताए ।

Facebook Comment

Related Posts

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

सभापति बन्न ५१ हजार शुल्क र ५१ समर्थक आवश्यक

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar